#PRE286

Property Description

2.5 STOREY SEMI FURNISHED HOUSE ON SALE AT DAMAK – 5, WAY TO HIMSHIKHAR TV

✅ Storey: 2.5 Storey House
✅ Area of Land: 10.75 Dhur
✅ Face : East / South
✅ Face Size : 60 ft / 32 ft
✅ Road size/Types : 30 ft pitch road / 20 ft tiled road
✅ 800 meter north from Mahendra Highway
✅ Ground floor: 4 shuter, 1 bathroom
✅ First floor: 2 bedroom, 1 living room, 1 bathroom, 1 kitchen, 2 balcony space
✅ Second floor : 1 modular kitchen, dinning space, 1 room, 1 washroom, 1 puja room ( can be used as room)
✅ Price: Rs.2.20Crore only  /-


दमक – ५, हरिओम कोलोनी हिमशिखर जाने बाटोमा १०.७५ धुर जग्गामा निर्मित २.५ तल्ला घर बिक्रीमा |

✅ तल्ला : २.५ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १०.५ धुर

✅घरको मोडा:पूर्व / दक्षिण फर्केको
✅जग्गाको मुख :६० फिट / ३२ फिट
✅बाटो:३० फिट पिच बाटो / २० फिट टाली बाटो
✅महेन्द्र राजमार्गबाट ८०० मिटर उत्तर
✅भुइँ तल्ला : ४ सटर, १ बाथरुम
✅पहिलो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ किचन, २ बाल्कोनी
✅दोस्रो तल्ला : १ किचन, पुजा कोठा ( बेडरुम बनार प्रयोग गर्न सकिने ) , १ हल रुम, १ रुम, १ बाथरुम, १ डाइनिंग् स्पेस
✅मुल्य: रू २.२० करोड मात्र /-

नोट: यो आवसिय तथा व्यावसायिक घर  सेमी फर्निश रहेको छ | घरको उत्तर पट्टि खाली ठाउँ छोडेर कम्पाउण्ड लगाएको छ | यस घरमा टिभी सोकेश र मोड़ूलर किचन बनाइएको छ |बजारबाट एकदमै नजिक रहेको यो घर सम्पूर्ण सेवा सुविधाले सम्पन्न रहेको छ | यो घर बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको राम्रो सुविधा समेत रहेको छ | बिजुली बत्ति, पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो घर सुन्दर तथा शान्त बातावरणमा रहेको छ |

  • घरमा इनभटर पनि रहेको छ
  • एउटा रुममा AC जडान गरएको छ 
  • प्रतेक रुम, बाथरुम, किचनमा टाली र मार्बल प्रयोग गरिएको छ 
  • सटर भाडामा लागेको बेला मासिक रु १६ हजार सम्म आम्दानी हुने 

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

Property Overview

Price Rs. 22000000
Area 10.75 Dhur
Configuration 60 ft / 32 ft
Property Age 2079 BS
Total Floors 2.5
Facing East / South

Features

  • Inverter with battery available
  • Built-in AC in one room
  • City area

Property Amenities

A/C Rooms

Bathroom

Cable Tv

Drainage

Drinking Water

Hospital

Internet

Parking

Pitch Road

Telephone

Mortgage Calculator

Map

Total Amount

Rs. 22000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?