1 Storey Full Furnished House on sale at Aaitabare, Morang
✅ Storey: 1 Storey House
✅ Area of Land: 23 Dhur
✅ Built Up Area: 8 Dhur (1450 sq.ft)
✅ Face : East(House) | South (Land)
✅ Face Size : 54 ft (South)
✅ Road size/Types : 26 feet gravel road with Drainage
✅ 300 meter North from Mahendra Highway
✅ 400 meter North From Urlabari Municipality Office
✅ Ground floor: 1 livingroom, 1 kitchen, 1 dining Room, 3 BedRoom, 1 Attached Bathroom and 1 Common Bathroom
✅ Price: Rs.2.35 Crore only /-
उर्लाबारी-०४, आइतबारे, शिबशंकर मार्गमा पूर्ण रुपमा फर्निस घर बिक्रीमा |
✅ तल्ला : १ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : २३ धुर
✅घर निर्माण क्षेत्रफल:८ धुर (१४५०sq.ft)
✅घरको मोडा:पूर्व फर्केको
✅जग्गाको मोडा:दक्षिण फर्केको
✅जग्गाको मुख :५४ फिट(दक्षिण)
✅बाटो:२६ फिट ग्राभेल बाटो
✅महेन्द्र राजमार्गबाट ३०० मिटर उत्तर
✅उर्लाबारी नगरपालिका कार्यालयबाट ४०० मिटर उत्तर
✅भुइँ तल्ला :१ लिविंगरुम, १ किचन, १ डाइनिंगरुम,३ बेडरुम,१ एटेच बाथरुम र १ कमन बाथरुम
✅मुल्य: रू २.३५ करोड मात्र /-
नोट : महेन्द्र राजमार्गबाट ३०० मिटर उत्तरमा रहेको यो घर पूर्ण रुपमा फर्निस रहेको छ | यो घर बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको सुविधा पनि राम्रो रहेको छ | बिजुली बत्ति, पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो घर सुन्दर तथा शान्त बातावरणमा रहेको छ | ४ ओटा कार र ६ ओटा बाइकको लागि पार्किंग एरिया पनि रहेको छ | घर वरिपरी कम्पाउण्ड गरिएको छ |भुइँ तल्लामा फर्निस सोफा, ३ बेड, ३ दराज, ५ सिलिंग फेन, फ्रिज, कपडा धुनी मिसिन, मोडुलर किचन, डाइनिंग टेबल, १ एटेच रुम र १ बाथरुम रहेको छ | यस घरको बाथरुम, लिविंगरुम, किचन र सिडीमा टाली मार्बल लगाईएको छ |
पूर्ण रुपमा फर्निस भएको साम्रगीहरु :-
- सोफा सेट
- ३ बेड (2 King Size Bed)
- ३ दराज
- ५ सिलिंग फेन
- किचन क्याबिनेट
- डाइनिंग टेबल
- साइड टेबल
- फ्रिज (large Size Fridge)
- भित्तामा विभिन्न चित्रहरु (paintings, Arts) राखिएको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate