#PRE284

Property Description

2.5 storey house on sale at Damak – 9 near Itthabhatta school 50 m East from NEA office

✅ Storey: 2.5 Storey House
✅ Area of Land: 15 Dhur
✅ Face : East
✅ Face Size : 36 ft
✅ Road size/Types : 20 ft pitch road ( 12 ft tiled road up to parking area)
✅ 250 meter south from Mahendra Highway
✅ Ground floor: 1 living room, 1 bedroom, 1 modular kitchen, 1 dinning space, 1 store room, 1 bathroom
✅ Frist floor: 3 bedroom, 1 bathroom, 1 balcony space, 1 rooftop farming area
✅ Second floor : 1 bedroom, 1 mini kitchen, 1 puja room , 1 hall
✅ Price: Rs.2.60 Crore only  /-


दमक – ९ ( इट्टाभट्टा स्कुल छेउ ) बिजुली अफिस देखि ५० मि. पुर्व पट्टि २.५ तल्ला सेमी फर्निस घर बिक्रीमा | 

✅ तल्ला : २.५ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १५ धुर

✅घरको मोडा:पूर्व फर्केको
✅जग्गाको मुख :३६ फिट
✅बाटो:२० फिट पिच बाटो ( पार्किंग सम्म १२ फिट टाली बाटो )
✅महेन्द्र राजमार्गबाट २५० मिटर दक्षिण पुर्व
✅भुइँ तल्ला :१ लिविंगरुम, १ बेडरुम, १ मोडुलर किचन, डाइनिंग स्पेस, स्टोररुम, बाथरुम
✅पहिलो तल्ला : ३ बेडरुम, १ बाथरुम, १ बाल्कोनी , १ कौसी खेति ( अलग बनाइएको)
✅दोस्रो तल्ला : १ बेडरुम, १ मिनी किचन, १ पुजा रुम, १ हल
✅मुल्य: रू २.६० करोड मात्र /-

नोट : घरको उत्तर पट्टि २० फिट पिच बाटो रहेको छ | घर पुर्व फर्काएर बनाइएको छ | वरिपरि १० इन्चीको कम्पाउण्ड लागिएको छ | फुल फर्निस किचन  साथै १०५० वाटको सोलार जडान गरिएको छ | पानी तताउन छुटै २००० वाटको सोलार रहेको छ | टपमा पानीको ट्यांकी साथै सोलर राखिएको छ | २ वटा गाडी साथै बाइक राख्न मिल्ने गरि पार्किंग स्पेस रहेको छ | यो घर बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको सुविधा पनि राम्रो रहेको छ | बिजुली बत्ति, पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो घर सुन्दर तथा शान्त बातावरणमा रहेको छ | यस घरको बाथरुम, लिविंगरुम, किचन र सिडीमा टाली मार्बल लगाईएको छ | 

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

Property Overview

Price Rs. 26000000
Area 15 Dhur
Configuration 36 ft
Property Age 2080 BS
Total Floors 2.5
Facing East

Features

  • Residential area
  • Peaceful environment
  • Semi-furnished

Property Amenities

Bathroom

Bathtub

Cable Tv

Drainage

Drinking Water

Hospital

Internet

Parking

Pitch Road

Telephone

Mortgage Calculator

Map

Total Amount

Rs. 26000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?