#PRE281

Property Description

2.5 Storey House on Sale at laxmipur-08

  • 2.5 storey
  • 22.50 Dhur land area 
  • House built in 12 Dhur 
  • North faced
  • 36 ft House face size respectively
  • 20 ft Pitch Road about to Construct
  • 300m South/west from Mahendra Highway
  • Ground floor: 1 livingroom, 1 Modular kitchen, 2 Bedroom and 2 Bathroom  
  • First floor : 1 livingroom, 1 kitchen, 2 Bedroom and 1 Bathroom
  • Second floor : 3 Bedroom, 1 Bathroom and 1 temple
  • Price: Rs. 1.50 Crore

कन्काई नगरपालिका-०८, लक्ष्मीपुरको पाथिभारा टोलमा २.५ तल्ला घर बिक्रीमा

  • २.५ तल्ला घर
  • २२.५० धुर  जग्गा
  • १२ धुर जग्गामा घर निर्माण भएको
  • उत्तर  फर्किएको
  • ३६ फिट घरको मुख भएको
  • २० फिट पिच हुन लागेको बाटो
  • महेन्द्र राजमार्ग देखि ३०० दक्षिण पश्चिम 
  • भुइँ तल्ला : १ लिविंगरुम, १ मोडुलर किचन, २ बेडरुम र २ बाथरुम
  • पहिलो तल्ला : १ लिविंगरुम, १ किचन, २ बेडरुम र १ बाथरुम
  • दोस्रो तल्ला : ३ बेडरुम, १ बाथरुम र १ मन्दिर
  • मूल्य रु: १.५० करोड

नोट : यो घर बस्नको लागि सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि रहेको छ | बजार , अस्पताल , बिद्यालय नजिक रहेको छ | घर वरिपरी कम्पाउण्ड गरिएको छ | पहिलो तल्लामा मोडुलर किचन, बाथरुम, प्यासेज सबै तिर टाली मार्बल साथै एक कोठामा फर्निस दराज तथा लिविंगरुममा एउटा सुन्दर T.V राख्ने  दराज पनि पाउन सक्नुहुन्छ |सिडीमा पनि टाली मार्बल लगाईएको छ |  पार्किङको लागि उपयुक्त ठाउँ पनि रहेको छ | घरको पछाडी पटि बाकी रहेको जग्गामा करेसाबारी गर्न सकिन्छ | आवाज जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ |  घरको चारै तिर CC क्यामेरा लागिएको छ |

For More Information, Please Contact us:
023-580777 / 9842666298                                                                                                                                                                           House owner Contact No: 9842717505/9816956025

Property Overview

Price Rs. 15000000
Area 22.50 Dhur
Configuration 36 ft
Property Age 2078/79
Total Floors 2.5 storey
Facing North

Features

  • Peaceful Location

Property Amenities

Bathroom

Drainage

Drinking Water

Internet

Parking

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 15000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?