House on Sale at miklajung rural municipality-03, Morang
- 1 storey
- House built in 1 Ropani 12 aana
- Linked with Tandi Highway
- East faced
- 38 ft House face size respectively
- 40 ft pitched road
- Ground floor: 1 shutter, 4 bedroom,and 1 bathroom
- Price: Rs 48 Lakh
मिक्लाजुङ गाउँपालिका-०३, मोरंगमा १ तल्ला घर बिक्रीमा
- १ तल्ला घर
- १ रोपनी १२ आना जग्गामा घर निर्माण भएको
- पुर्व फर्किएको
- ३८ फिट मुख रहेको
- टांडी राजमार्गलाई छोएको
- ४० फिट पिच बाटो
- भुइँ तल्ला : १ सटर ,४ बेडरुम र १ बाथरुम
- मूल्य रु. ४८ लाख
नोट: खाने पानी, बिजुली बत्ती, इन्टरनेटको सुबिधा रहेको छ | सुन्दर तथा शान्त वातावरणमा रहेको छ | व्यापार गर्नको लागि सटर पनि रहेको छ |यो जग्गा १ रोपनी र घरमात्र लिने भएपनि बेच्न सकिन्छ | आधा पैसा दिएर सट्टापट्टा पनि गर्न सकिन्छ र आधा पैसा दिएर बाकी आधा पैसा १ वर्ष भित्र दिने मिल्ने |
For More Information, Please Contact us:
023-580777 / 9842666298