#PRE279

Property Description

2.5 Storey house on sale at pathri-09

  • 2.5 storey
  • 3 kattha 2 Dhur land
  • House built in 1 kattha 
  • West faced
  • 57 ft House face size respectively
  • Linked with 30 ft gravelled road 
  • 300m West / South from Sansare Bajar
  • Ground floor: 2 bedroom and 1 bathroom  
  • First floor : 1 livingroom, 1 Kitchen and 1 bathroom
  • Second floor : 1 Bedroom, 1 bathroom, 1 hall and Temple
  • Price: Rs. 1.70 Crore

पथरी शनीसरे बजार-०९, खरेल टोलमा २.५ तल्ला घर बिक्रीमा |

  • २.५ तल्ला घर
  • ३ कठ्ठा २ धुर जग्गा
  • १ कठ्ठा जग्गामा घर निर्माण भएको
  • पश्चिम फर्किएको
  • ५७ फिट घरको मुख भएको
  • ३० फीट ग्रावेल बाटो (पिच हुन लागेको) 
  • शनीसरे बजार देखि ३०० मि पश्चिम /दक्षिण
  • भुइँ तल्ला : २ बेडरुम र १ बाथरुम  
  • पहिलो तल्ला : १ लिविंगरुम, १ किचन र १ बाथरुम
  • दोस्रो तल्ला : १ बेडरुम, १ बाथरुम, १ हल र मन्दिर
  • मूल्य रु: १.७० करोड

    *नोट: यो घर बस्नको लागि सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि रहेको छ | स्कूल, कलेज र अस्पतालको सुबिधा पनि रहेको छ | घर वरिपरी क्मपाउण लगाइएको छ | किचन, बाथरुम, हल, प्यासेज सबै तिर टाली मार्बल लगाइएको छ | पार्किंग लागि उपयुक्त ठाउँ पनि रहेको छ |
    ३ कठ्ठा २ धुर क्षेत्रफ़लमा बनेको यो घरको पछाडी पटि बाकी रहेको जग्गामा बाख्रा पाल्नको लागि ब्यवस्थित खोर पनि बनाईएको छ र बाकी जग्गामा बगान पनि रहेको छ | सुपारी बगान बाट बार्षिक आम्दानी ३० हजार जति आउछ | आवाज जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ | काठमाडौँ को सानो जग्गा संग पनि मिलाउन सकिन्छ |  

For More Information, Please Contact us:
023-580777 / 9842666298

Property Overview

Price Rs. 17000000
Area 3 Kattha 2 dhur
Configuration 57 ft
Property Age 2070
Total Floors 2.5 storey
Facing West

Features

  • Peaceful Location

Property Amenities

Drainage

Drinking Water

Internet

Parking

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 17000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?