दमक-६, नमुना मार्ग पोख्रेल मार्केटमा भेट घाट रेस्टुरेन्ट एण्ड बार बिक्रीमा !
महेन्द्र राजमार्ग देखि १ कि.मि. मा रहेको यस रेस्टुरेन्ट पहिलो तल्लामा छ र यस रेस्टुरेन्टमा १ रिसेप्सन, १ किचेन, क्याबिन छ |
यस रेस्टुरेन्टको मूल्य रु. १२ लाख मात्र छ | यस पसलको मासिक कोठा भाडा रु. ३४,५०० छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस् 👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
A well-running resturant on sale at Namuna Marga Damak, Jhapa.
The resturant is 1 k.m far from Mahendra Highway. The rent of this resturant is Rs. 34,500.
For more information, Please contact us:
☎️ 023-580777
☎️ 9842666298
Watch us on Youtube.