दमक-६, नमुना मार्गमा रहेको पिज्जा टाएम रेस्टुरेन्ट बिक्रीमा !
महेन्द्र राजमार्ग देखि १ कि.मि. मा रहेको यस रेस्टुरेन्ट पहिलो तल्लामा छ र यस रेस्टुरेन्टमा बस्न मिल्ने हल र १ रिसेप्सन, १ किचेन, क्याबिन छ |
यस रेस्टुरेन्टको मूल्य रु. ३० लाख मात्र छ | यस पसलको मासिक कोठा भाडा रु. ३५,००० छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस् 👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
A well-running resturant is on sale at Damak Namuna Marga, Jhapa.
The resturant is 1 k.m far from Mahendra Highway. The rent of this resturant is Rs. 35,000.
For more information, Please contact us:
☎️ 023-580777
☎️ 9842666298
Watch us on Youtube.