दमक-६, नमुना मार्ग मिशल बजारमा राम्रो चलिरहेको रेस्टुरेन्ट बिक्रीमा !
बेलडाँगी राजमार्ग बाट १०० मीटर पश्चिममा रहेको रेस्टुरेन्टमा मुनि तल्लामा १ किचेन र १ रिसेप्सन छ र माथ्लो तल्लामा बस्न मिल्ने हल छ |
यस पसलको मूल्य रु. २८ लाख मात्र छ | यस पसलको मासिक कोठा भाडा रु. २७,५०० छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस् 👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
A well-running resturant sale at Damak-06, Jhapa
The store is 100 m south from Beldangi Highway. The rent of this resturant is Rs. 27,500.
For more information, Please contact us:
☎️ 023-580777
☎️ 9842666298