#PRE863

Property Description

Agricultural and Residental Land on Sale at Urlabari

  • 1 Bigha of land area
  • South faced
  • 100 ft face size
  • 20 ft gravelled road linked
  • 1.5 km North/ West from mahendra highway
  • Price: Rs. 15 lakh Per Kattha

For More Information, Please Contact us:
023-580777 / 9842666298

उर्लाबारी न.पा-०२मा खेति योग्य तथा आवासीय जग्गा बिक्रीमा |

जग्गाको विवरण:

  • १ बिघा जग्गा 
  • दक्षिण फर्किएको
  • १०० फिट मुख 
  • २० फीट ग्राबेल  बाटो 
  • महेन्द्र राजमार्ग देखि १.५ कि.मि उत्तर- पश्चिम  
  • मूल्य रु. १५ लाख प्रति कठ्ठा


*नोट :- यो जग्गा सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि रहेको छ |यो जग्गा खेति गर्न तथा फर्म खोल्नको लागी उपयुक्त रहेको छ | प्लटिंङ गरेर बेच्नको लागि पनि उपयुक्त जग्गा रहेको छ|
यो जग्गा पुरै प्लट बाट काटेर दिने हो |यो जग्गा जाने बाटो महेन्द्र राजमार्ग देखि  १ किलोमिटर सम्म पिच भएको आधा किलोमिटर पिच हुन लागेको | मेन बाटो देखि जग्गा सम्म पुग्ने २० फिट ग्रावेल बाटो दिने | खेति गर्नको लागि सिचाईको पनि सुबिधा रहेको छ |

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८

Property Overview

Price Rs. 1500000 /- Per Kattha
Area 1 Bigha
Configuration 100 ft
Facing South

Features

  • Peaceful Location

Property Amenities

Cable Tv

Drainage

Drinking Water

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 1500000 /- Per Kattha

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?