Plotting land above 8 dhur on sale at kamal rural municipality
✅ Land Area: 8 dhur above ( 13 kattha 10 dhur )
✅ Face: East, West, North, South faced
✅ Face Size: 30 feet above
✅ Road size/Types : 30 ft Gravel road / 16 feet Gravel road
✅ 300 meter south from Mahendra Highway
✅ 100 meter East from Gauradha Highway
✅ South side road is about to be pitched
✅ Price: Per dhur Rs 2 lakh – 2 Lakh 60 thousand /-
कमल गाउँपालिका – ५ बजार एरियामा स्थित स्टार बोडिङ्ग पुर्व १३ कठ्ठा १० धुर जग्गामा भएको प्लटिंगका आकर्सक जग्गाहरु बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: ८ धुर देखि माथिका टुक्राहरु
✅ जग्गाको मोडा: पुर्व, पश्चिम, उत्तर, दक्षिण
✅जग्गाको मुख : ३० फिट भन्दा माथि
✅ बाटो : ३० फिट ग्राभेल बाटो / १६ फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्ग देखि ३०० मिटर दक्षिण
✅ गौरादह राजमार्ग देखि १५० मिटर पुर्व
✅ दक्षिण पट्टीको बाटो पिच हुन लागेको
✅ मुल्य रू : प्रति धुर २ लाख देखि २ लाख ६० हजार सम्म मात्र /-
नोट
- पाडाजुंगी बजार देखि ३०० मिटर दक्षिण पुर्वमा रहेको
- स्टार बोडिङ्गको पुर्व, स्मारिका बोडिङ्गको दक्षिण बजार क्षेत्र भित्र
- यो जग्गा देखि १०० मिटरको वरिपरि सरकारी स्कूल, हस्पिटल , बजार रहेको
- सुविधाको हिसाबले जग्गा सम्म आउनको लागि राम्रो बाटोको सुविधा
- खाने पानी , बिजुली , इन्टरनेट सबैको सुविधा पुगीसकेको
- यो घडेरी ८ धुर देखि माथि लिन सक्नु हुनेछ
- यो प्लटमा हाइटेन्सन मुनिको जग्गा लिन इच्छुक भए यसको मुल्य जग्गा धनी संग आपसी समजदारीमा हुनेछ |
जग्गा धनी सम्पर्क नम्बर :
☎️ ९८६२१८४१८९
☎️ ९८०३४९०८६२
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate