#PRE896

Property Description

Plotting land above 10 dhur on sale at Damak-4 near Durga mandir

✅ Land Area: 10 dhur above ( 2 Bigha )
✅ Face: East, West, North, South faced ( mostly North )
✅ Face Size: 32 feet above
✅ Road size/Types : 20 ft Gravel road
✅ 1 km south from Mahendra Highway
✅ 900 m south from Krishna mandir petrol pump / 1200m south from Tarabari chowk
✅ Price:  Rs 12 lakh and above

दमक-४, दुर्गा मन्दिर छेउमा २ बिघा जग्गामा भएको प्लटिंगका जग्गाहरु बिक्रीमा

✅ जग्गाको क्षेत्रफल:  १० धुर देखि माथिका टुक्राहरु 
✅ जग्गाको मोडा: पुर्व, पश्चिम, उत्तर, दक्षिण ( धेरै उत्तर मोडा )
✅जग्गाको मुख : ३२ फिट भन्दा माथि
✅ बाटो : २० फिट ग्राभेल बाटो
✅  महेन्द्र राजमार्ग देखि १ किलो मिटर दक्षिण
✅ कृष्ण मन्दिरको पेट्रोल पम्प देखि १ कि.मि दक्षिण / ताराबारी चोकबाट १२०० मि दक्षिण
✅ मुल्य रू : १२ लाख देखि सुरु /

नोट : यो जग्गा ताराबारी चोकबाट १ कि.मि दक्षिणमा रहेको रिंग रोड देखि २००मिटरमा रहेको छ  |बसोबासको लागि एकदमै उत्कृष्ट रहेको  यो जग्गाको छेउमा दुर्गा मन्दिर रहेको छ | कृष्ण मन्दिर छेउको पेट्रोल पम्प र ताराबारी चोक देखि दक्षिण जाने बाटो जोड्ने २० फिट बाटो संग यो जग्गा जोडिन्छ | यो जग्गाको सिमाना इट्टा लगाई छुट्याइएको छ |सुविधाको हिसाबले जग्गा सम्म आउनको लागि राम्रो बाटोको सुविधा रहेको छ | खाने पानी , बिजुली , इन्टरनेट सबैको सुविधा पुगीसकेको छ | यो जग्गामा बिजुलीको लागि ४ फेसकोको लाइन जडान गरिएको छ साथै सडक बत्तिको पनि सुविधा छ | यो घडेरी १० धुर देखि माथि  लिन सक्नु हुनेछ |

यो प्लटिंगमा पहिलो घर बनाउने लाई ३ हजार इट्टा र ५० बोरा सिमेन्ट उपलब्ध छ |

जग्गा धनी सम्पर्क नम्बर :
रबि धिमाल
☎️  ९८१०४७७७८१
☎️  ९८६२२२४६१०

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

Property Overview

Price Rs. 1200000 and Above
Area 10 dhur and above
Configuration 32 ft +
Facing All Direction ( mostly North )

Features

  • Developing Area
  • Peaceful Environment

Property Amenities

Internet

Drinking Water

Hospital

Parking

Telephone

Mortgage Calculator

Map

Total Amount

Rs. 1200000 and Above

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?