MODERN HOUSE ON SALE AT DAMAK-2, PANGMI CHOWK
✅ Storey: 1 Storey House
✅ Area of Land: 10.5 dhur land
✅ Net area : 9 dhur
✅ Face : South
✅ Face Size : 33.5 feet
✅ Road size/Types : 20 feet / Gravel road
✅ 120 meter west from Aamda Highway
✅ Ground floor: 1 Livingroom with Tv cabinet, 2 bedroom, 1 bathroom, 1 furnished kitchen
✅ Price: Rs.66 lakh only /-
दमक-२, पांमी चोक नजिकै १०.५ धुर जग्गामा निर्मित आधुनिक घर बिक्रीमा |
✅ तल्ला : १ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १०.५ धुर जग्गा
✅नेट जग्गा : ९ धुर
✅घरको मोडा:दक्षिण फर्केको
✅जग्गाको मोडा:दक्षिण फर्केको
✅जग्गाको मुख :३३.५ फिट
✅बाटो:२0 फिट ग्राभेल बाटो
✅आम्दा राजमार्गबाट १२० मिटर पश्चिम
✅भुइँ तल्ला : २ बेडरुम, १ फर्निस किचन, १ लिविंगरुम ( टि.भी क्याबिनेट सहित), १ बाथरुम
✅मुल्य: रू ६६ लाख मात्र /-
नोट : यो घर पूर्ण रुपमा तयार रहेको छ| लिविंग रुममा टि.भि क्याबिनेट पनि पाउनु हुनेछ | सेमी फर्निश मोडुलर किचन पनि पाउनु हुने छ | घर वरिपरि कम्पाउण्ड लगाएको छ | खाने पानी, बिजुली बत्ति, साथै इन्टरनेटको सुविधा पुगी सकेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate