#PRE885

Property Description

1 Bigha Lands for Sale in Urlabari, Morang

✅ Land Area: 1 Bigha Ploting land
✅ Face: Land Touch with pitch Road: North, Other’s plot: All Direction
✅ Face Size of 1 Bigha Land: 286 ft
✅ Road size/Types : 50 ft Pitch Road, Other’s Plot Linked with 20ft Gravell Road
✅ 3 KiloMeter North from Mahendra Highway
✅ 2 KiloMeter West From Surya Chowk
✅ Price: Rs. 30 lakh Per kattha only  /-

उर्लाबारी न.पा.-०१, वडा कार्यलय छेउमा १ बिघा जग्गा बिक्रीमा |

✅ जग्गाको क्षेत्रफल:  १ बिघा जग्गा (प्लटिंग गरिएको)
✅ जग्गाको मोडा: उत्तर फर्केको (प्लटिंग गरिएको जग्गा पूर्व, पश्चिम र दक्षिण फर्केको छ )
✅ १ बिघा जग्गाको मुख : २८६ फिट मुख
✅ बाटो : ५० फिट पिच बाटो (प्लटिंग गरिएको जग्गाहरु २० फिट बाटो संग सटेको छ )
✅ महेन्द्र राजमार्गबाट ३ किलोमिटर उत्तर
✅ सुर्य चोकबाट २ किलोमिटर पश्चिम
✅ मुल्य रू : ३० लाख प्रति कठ्ठा (पिच बाटोले  सटेको जग्गा )

यो जग्गा ८ धुर देखि माथि काटेर बेच्न सकिन्छ र यस टुक्राको मूल्य आपसी समजदारी मा हुने छ 

नोट :-

यो जग्गा पुरै १ बिघा नै पनि बेच्न सकिन्छ |  यो जग्गा उर्लाबारी चोक बाट उत्तर मधुमल्ला राजमार्ग हुदै उत्तर सुर्य चोकबाट पश्चिम २ कि.मि  जानु पर्ने छ | यो जग्गा ५० फिट पिच बाटोसंग सटेको छ र यो जग्गामा भित्र पनि २० फिटको बाटो निकालेर प्लटिंग गरिएको छ | यो जग्गाको मोडा पिच बाटोमा उत्तर र भित्रि बाटोमा पूर्व, पश्चिम र दक्षिण फर्किएको छ | यो जग्गा को ३०० मि. आसपासमा सरकारी स्कूल, बोर्डिंग, वडा कार्यलयहरु रहेको छ | व्यवसाय गर्नको लागि पनि सटर बनाएर भाडामा लाउन सकिन्छ | यो जग्गाको छेउमा हार्डवेयर पसल र किराना पसलहरु राम्रोसँग चलिरहेको छन् | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो जग्गा सुन्दर तथा शान्त बातावरणमा रहेको छ |

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

 

 

Property Overview

Price Rs. 3000000 Per Kattha
Area ! Bigha
Configuration 286 Ft
Facing All Direction

Features

  • Peaceful Location

Property Amenities

Cable Tv

Drinking Water

Hospital

Parking

Pitch Road

Mortgage Calculator

Map

Total Amount

Rs. 3000000 Per Kattha

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?