16 Dhur land on sale at Damak- 07, Tawin chowk
✅ Land Area: 16 dhur
✅ Face: East Faced
✅ Face Size: 45 Feet
✅ Road size/Types : 16 ft Gravelled road
✅ 300 meter East from Beldangi Highway
✅ Price: Rs 60 lakh only /-
दमक – ०७, ताविन चोक, रिङ्गरोड छेउमा १६ धुर जग्गा बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: १६ धुर
✅ जग्गाको मोडा: पुर्व फर्कीएको
✅जग्गाको मुख : ४५ फिट
✅ बाटो : १६ फिट ग्राभेल बाटो
✅ बेलडाँगी राजमार्ग देखि ३०० मिटर पुर्व
✅ मुल्य रू : ६० लाख मात्र /-
नोट : यो जग्गा दमक रिङ्ग रोडको बाटो देखि एक भिट्टा पुर्व पट्टी रहेको छ| यो जग्गा चार कुना मिलेको फराकिलो मुख भएको र घर बनाएर बस्न वा व्यापार गर्नको लागी उपयुक्त जग्गा रहेको छ | यो जग्गाबाट फराकिलो पिच बाटो हुदै दमक बजारसम्म आउन सकिन्छ | जग्गाबाट पश्चिम/उत्तरतर्फ छोटो दुरीमा दमक नगरपालिकाको कार्यालय रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate