5 katha 8 Dhur land on sale at Buddhashanti rural municipality – 2, south to the Jaypur chowk
✅ Land Area: 5 katha 8 Dhur
✅ Face: East
✅ Face Size: 56 ft
✅ Road size/Types : 16 feet gravel road (30ft gravell Road in South )
✅ 300M South From Jaypur Highway ( Sahid gate)
✅ 5km north from Sani-Arjundhara Market ( 3.5 km west from Mechi Highway and 3.5 km south from Madan Bhandari Highway )
✅ Price: Rs.1 crore 8 lakh only /-
बुद्धशान्ती गा.पा – २ जयपुर बजार दक्षिण सहिद गेट पश्चिममा ५ कठ्ठा ८ धुर जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: ५ कठ्ठा ८ धुर
✅ जग्गाको मोडा: पुर्व फर्केको
✅जग्गाको मुख : ५६ फिट मुख
✅ बाटो : १६ फिट ग्राभेल बाटो (दक्षिण तर्फ ३० फिट ग्राबेल बाटो रहेको छ)
✅शनी-अर्जुनधारा बजार देखि ५ कि.मि उत्तर ( मदन भण्डारी राजमार्ग देखि ३.५ कि.मि दक्षिण र मेची राजमार्ग देखि ३.५ कि.मि पश्चिम )
✅जयपुर राजमार्ग सहिद गेट देखि ३०० मिटर पश्चिम
✅ मुल्य रू : १ करोड ८ लाख मात्र
नोट: जयपुर बजारको आसपासमा रहेको यो जग्गा सुन्दर तथा शान्त वातावरणमा रहेको छ | यो जग्गा बसोबास तथा व्यवसाय खेतिको लागि पनि अतिनै उपयुक्त रहेको छ | यो जग्गा प्लटिङ गरेर पनि बेच्न सकिन्छ | यो जग्गा बजार तिरका घडेरी संग पनि सट्टा पट्टा गर्न सकिन्छ | आधा पैसा दिएर बाकी घडेरी दिएर पनि यो जग्गा लिन सकिन्छ | आवत जावतको लागि यातायातको सुविधा पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो जग्गा अतिनै उपयुक्त रहेको छ |
सिधै जग्गा धनीसंग सम्पर्क गर्नुहोस👇️
👉 गायेत्रा श्रेष्ठ :
☎️ ९८५२६७८५१८ ( 9852678518 )
☎️ ९८२५९१५७४७ ( 9825915747 )
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate