14 Dhur land on sale at Damak-4, near Mechi colony
✅ Land Area: 14 dhur
✅ Face: North faced
✅ Face Size: 32 ft
✅ Road size/Types : 20 feet gravel road
✅ 700 m North from Mahendra Highway
✅ Price : Rs 28 lakh
Land owner contact number:
9843634245
9810340986
9844572716
023579777
दमक-४, मेची कोलोनी छेउ उत्तर मोडा भएको १४ धुर जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: १४ धुर
✅ जग्गाको मोडा: उत्तर मोडा
✅ जग्गाको मुख: ३२फिट
✅ बाटो : २० फिट ग्राभेल बाटो
✅महेन्द्र राजमार्ग देखि ७०० मिटर उत्तर
✅ मूल्य : रु २८ लाख
नोट :
- बिजुली बत्ति, खाने पानी र इन्टरनेटको सुविधा पुगि सकेको छ |
- स्कुल-कलेज, हस्पिटल र बजार क्षेत्र प्रवेश गर्नको लागि राम्रो बाटोको पहुच रहेको छ |
- यो जग्गा महेन्द्र राजमार्ग देखि उत्तर मिस्ट कलेज , मेची कोलोनी हुदै भ्युटावर सम्म पुग्ने ३० फिटको पिच हुन् लागेको बाटो भन्दा १०० मिटर पुर्वमा यो जग्गा रहेको छ |
जग्गा धनी सम्पर्क नम्बर :
९८४३६३४२४५
९८१०३४०९८६
९८४४५७२७१६
०२३५७९७७७