Land on Sale at Biratnagar-19 near Dream Garden
✅ Land Area: 10 dhur, 10 dhur, 8 dhur
✅ Face: North
✅ Face Size: 30-32 ft
✅ Road size/Types : 20 feet gravel road
✅ 100 m south from Biratchowk Biratnagar highway
✅ Price: Per dhur Rs 2.5 lakh to Rs 3 lakh /-
बिराटनगर-१९( ड्रिम गार्डेन छेउ ), घिनाघाट चोकमा २ वोटा १० धुर जग्गा र ८ धुर जग्गाको टुक्राहरू बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: १० धुर, १० धुर, ८ धुर ( ३ टुक्रा जग्गा )
✅ जग्गाको मोडा: उत्तर
✅ जग्गाको मुख: ३०-३२ फिट
✅ बाटो : २० फिट ग्राभेल बाटो
✅ बिराटचोक बिराटनगर राजमार्ग देखि १०० मिटर दक्षिण
✅ मुल्य रू : प्रति धुर रु २.५० लाख देखि रु ३ लाख सम्म
नोट : बसोबासको लागि एकदमै उत्कृष्ट रहेको यो जग्गाको छेउमा बिराटचोक बिराटनगर राजमार्ग रहेको छ | यातायातको हिसाबले जग्गा सम्म आउनको लागि राम्रो बाटोको सुविधा रहेको छ | खाने पानी , बिजुली , इन्टरनेट सबैको सुविधा पुगीसकेको छ | यो जग्गामा बिजुलीको लागि २ फेसकोको लाइन जडान गरिएको छ | यो जग्गा घर बनाएर बस्नको लागि पनि राम्रो रहेको छ |
जग्गा धनी सम्पर्क नम्बर: ९८६५०८९७९८
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate