Plotting land, 8 dhur to 15 dhur land on sale at Belbari -11
✅ Land Area: 8 dhur to 15 dhur
✅ Face: East, West, North, South faced
✅ Face Size: 30 to 34 feet
✅ Road size/Types : 20 ft Gravel road
✅ 1.5 km south from Mahendra Highway
✅ 50 meter East from Biratnagar Highway
✅ Price: Per dhur Rs 1 lakh 10 thousand only/
बेलबारी न-पा वाड.न – ११, लक्ष्मी मार्ग देखि दक्षिण खानेपानी कार्यलय छेउ २ बिघा जग्गामा भएको प्लटिंगका जग्गाहरु बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: ८ धुर देखि १५ धुरका टुक्राहरु
✅ जग्गाको मोडा: पुर्व, पश्चिम, उत्तर, दक्षिण
✅जग्गाको मुख : ३० – ३४ फिट
✅ बाटो : २० फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्ग देखि १.५ कि.मि दक्षिण
✅ बिराटनगर जाने राजमार्ग देखि ५० मिटर पुर्व
✅ मुल्य रू : प्रति धुर १ लाख १० हजार /-
नोट : बैंकको सुविधा पनि रहेको छ | लक्ष्मी मार्ग हुदै डागीहाट बजार हुदै बिराटनगर जाने बाटो देखि ५० मिटर पुर्वमा यो प्लट रहेको छ | छेउमा सिमसार बन्न लागेको छ| यो जग्गा बसोबासको लागि अतिनै उपयुक्त रहेको छ | यो जग्गा देखि ५०० मिटरको वरिपरि सरकारी स्कूल, हस्पिटल , बजार रहेको छ | सुविधाको हिसाबले जग्गा सम्म आउनको लागि राम्रो बाटोको सुविधा रहेको छ | खाने पानी , बिजुली , इन्टरनेट सबैको सुविधा पुगीसकेको छ | यो घडेरी ८ धुर देखि १५ धुर सम्म लिन सक्नु हुनेछ |
जग्गा धनी सम्पर्क नम्बर :
☎️ दिल कुमार बिस्ट : ९८००९४५६९०
☎️ राम भट्टराई : ९८६८१५६९६६
☎️ जिवन खत्री : ९८६१९८५६८७
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate