#PRE876

Property Description

6.5 Kattha land on sale at Kamal Rural Municipality-04

✅ Land Area: 6.5 kattha land
✅ Face: East Faced
✅ Face Size: 52 Feet
✅ Road size/Types : 40 ft Pitch road
✅ 1.9 KM South from Mahendra Highway
✅ Price: Rs.90 lakh  only  /-

कमल गा.पा -४ , किरात चोक छेउमा ६.५ कठ्ठा जग्गा बिक्रीमा |

✅ जग्गाको क्षेत्रफल:  ६.५ कठ्ठा जग्गा 
✅ जग्गाको मोडा: पूर्व फर्केको
✅जग्गाको मुख : ५२ फिट
✅ बाटो : ४० फिट पिच बाटो
✅  महेन्द्र राजमार्गबाट १.९ कि.मि. दक्षिण
✅ मुल्य रू : ९० लाख  मात्र |

नोट : यो जग्गा आधा पैसा दिएर आधा घर वा जग्गा सँग साट्न सकिन्छ | यो जग्गा केरखाको रिजाल पेट्रोल पम्प देखि दक्षिण किरात चोक छेउमा रहेको छ | यो जग्गा सँग सटेको बाटो समयगड हुदै क्याम्पा सम्म पुग्छ | यो जग्गा देखि बजार सम्म आउनको लागि ४० फिटको फराकिलो पिच बाटो रहेको छ र आवत जावतको लागि यातायातको सुविधा पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो जग्गा घर बनाएर बस्नका लागि अतिनै उपयुक्त रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ |  यो जग्गा फिल्डमा ७ कठ्ठा रहेको छ |

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

Property Overview

Price Rs. 9000000
Area 6.5 katha
Configuration 52 ft
Facing East

Features

  • Peaceful Location

Property Amenities

Bathroom

Drainage

Drinking Water

Hospital

Internet

Pitch Road

Mortgage Calculator

Map

Total Amount

Rs. 9000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?