2.5 Storey house on sale at Urlabari – 03 (old ward office)
- 2.5 storey
- 12 dhur land area
- North faced
- 36 ft House face size respectively
- Linked with 20 ft pitch road
- 1oo m north-west from mahendra highway
- Ground floor: 4 bedroom and 1 bathroom, 1 toilet
- First floor : 1 livingroom, 1 attached room , 1 guest room, 1 bathroom
- Second floor : 1 kitchen, 1 bedroom and temple
- Price: Rs. 1.55 Crore
उर्लाबारी – ०३ पुरानो वडा कार्यालय भएको घर बिक्रीमा
- २.५ तल्ला घर
- १२ धुर जग्गा
- उत्तर फर्किएको
- ३६ फिट घरको मुख भएको
- २० फिट पिच बाटो संग जोडिएको
- महेन्द्र राजमार्ग देखि १०० मि उत्तर पश्चिम
- भुइँ तल्ला : ४ बेडरुम र १ बाथरुम , १ शौचालय
- पहिलो तल्ला : १ लिविंगरुम, १ एटेच रुम , १ गेस्ट रुम
- दोस्रो तल्ला : १ किचन ,१ बेडरुम , (टप मन्दिर)
- मूल्य रु: १.५५ करोड
नोट : यो घरको वरि परि खाली ठाउँ छाडेर कम्पाउण्ड लागिएको छ | बाथरुममा टाली लागिएको छ | किचन मोडुलर किचन रहेको छ | खाने पानी, बिजुली बत्ति , इन्टरनेटको सुविधा पनि रहेको छ |यो घरको नजिकै engineering कलेज रहेको छ | बजार , अस्पताल , बिद्यालय नजिक रहेको छ | घरको चारै तिर CC क्यामेरा लागिएको छ | यो घरको २ वटा रुममा AC लगाइएको छ |
For More Information, Please Contact us:
023-580777 / 9842666298
