2 storey house on sale at Kankai municipality – 08, Laxmipur
✅ Storey: 2 Storey House
✅ Area of Land: 10 Dhur
✅ Face : East
✅ Face Size : 30 ft
✅ Road size/Types : 12 ft gravel road
✅ 300 meter south-west from Mahendra Highway
✅ Ground floor: 3 bedroom, 1 kitchen, 1 balcony space, 1 bathroom
✅ First floor: 3 bedroom, 1 bathroom, 1 balcony space, 1 living room
✅ Rooftop: 1 kitchen, store room
✅ Price: Rs.80 lakh only /-
कनकाई नगरपालिका – ०८, लक्ष्मीपुर सितल चोकमा १० धुर जग्गामा निर्माण भएको २ तल्ला घर बिक्रीमा
✅ तल्ला : २ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १० धुर
✅घरको मोडा:पूर्व फर्केको
✅जग्गाको मुख :३० फिट
✅बाटो:१२ फिट ग्राभेल बाटो
✅महेन्द्र राजमार्गबाट ३०० मिटर दक्षिण पश्चिम
✅भुइँ तल्ला : ३ बेडरुम, १ किचन, १ बाल्कोनी, १ बाथरुम
✅पहिलो तल्ला : ३ बेडरुम, १ बाथरुम, १ बाल्कोनी , १ लिविंगरुम
✅ छत् : १ किचन, स्टोर रुम
✅मुल्य: रू ८० लाख/-
नोट : यो घर बस्नको लागि सुन्दर तथा शान्त वातावरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुविधा पनि रहेको छ | बजार , अस्पताल , बिद्यालय नजिक रहेको छ | आवत् जावतको लागि यातायातको सुविधा पनि राम्रो रहेको छ | यो घर घैलाडुब्बा जाने राजमार्ग देखि १०० मिटर पश्चिममा रहेको छ | यो घरले भाडाबाट मासिक रुपमा रु १०,००० आम्दानी निकाली रहेको छ | यो घर वास्तु मिलाएर निर्माण गरिएको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
For More Information, Please Contact us:
023-580777 / 9842666298
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate