दमक-५, कृषि विकाश बैंक छेउमा ३ तल्ला घर बिक्रीमा |
✅ तल्ला : ३ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : ४ धुर नेट जग्गा
✅घरको मोडा:दक्षिण फर्केको
✅जग्गाको मुख :२७ फिट
✅बाटो:१० फिट पिच रोड
✅महेन्द्र राजमार्गबाट ६०० मिटर उत्तर
✅भुइँ तल्ला :१ हल रुम, प्यासेज , १ बाथरुम
✅पहिलो तल्ला : १ मोडुलर किचन, १ एटेज बेडरुम,१ लिविंग रुम, १ बाथरुम
✅दोश्रो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम
✅मुल्य: रू १ करोड १५ लाख मात्र /-
घर धनी सम्पर्क नम्बर :
९८४२६५८४१७
९८०८७६०२२९
3 STOREY HOUSE ON SALE AT DAMAK-5, NEAR KRISHI BIKASH BANK
✅ Storey: 3 Storey House
✅ Area of Land: 4 Dhur net
✅ Face : South
✅ Face Size : 27 feet
✅ Road size/Types : 10 feet pitch road
✅ 600 meter North from Mahendra Highway
✅ Ground floor: 1 shutter type hall room, passage , 1 bathroom
✅ First floor : 1 modular kitchen, 1 attached bedroom, 1 living room, 1 bathroom
✅ Second floor : 2 bedroom, 1 living room, 1 bathroom
✅ Price: Rs.1 crore 15 lakh /-
House Owner Number :
9842658417
9808760229
नोट : यो घर दमक रिंग रोड देखि उत्तर लाईफ लाइन जाने बाटो देखि ५ मिटर पश्चिम कृषि विकाश बैंक संग सटेको छ | अहिले भुई तल्लाको हल रुम भाडामा लगाएको छ र मासिक भाडा रु १०,००० रहेको छ | विकाशको हिसाबले बाटो, बिजुली बत्ति, खाने पानी सबै कुराको सुविधा पुगी सकेको छ | घर देखि १०० / २०० मिटर आसपासमा हस्पिटल, बिद्यालय, बैंक तथा सरकारी कार्यलय रहेको छ |