✅ Storey: 3 Storey House
✅ Area of Land: 1 katha 10 dhur
✅ Face : East / South
✅ Face Size : 57 ft / 96 ft
✅ Road size/Types : 20 ft gravel road
✅ 800 meter east south from Mechi Eye Hospital
✅ Ground floor: 2 bedroom, 1 living room, 1 kitchen,1 bathroom
✅ First floor: 2 bedroom, 1 living room, 1 attach room, 1 modular kitchen, 2 balcony space
✅ Second floor : 3 bedroom, 1 puja room, 1 bathroom, 1 balcony space
✅ Price: Rs.2.40 Crore only /-
बिर्तामोड – ०९, मेची आँखा अस्पताल छेउ आदर्श चोक दक्षिणमा १ कठ्ठा १० धुर जग्गामा निर्मित ३ तल्ले सेमी फर्निश घर बिक्रीमा |
✅ तल्ला : ३ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १ कठ्ठा १० धुर
✅घरको मोडा:पूर्व / दक्षिण फर्केको
✅जग्गाको मुख :५७ फिट / ९६ फिट
✅बाटो: २० फिट ग्राभेल बाटो
✅मेची आँखा अस्पतालबाट ८०० मिटर पुर्व दक्षिण
✅भुइँ तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ किचन, १ बाथरुम
✅पहिलो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ एटेज रुम, १ मोडुलर किचन, २ बाल्कोनी स्पेस, १ स्टोर रुम
✅दोस्रो तल्ला : ३ बेडरुम, १ पुजा कोठा, १ बाथरुम, १ बाल्कोनी स्पेस
✅मुल्य: रू २.४० करोड मात्र /-
घर धनी सम्पर्क नम्बर:
९८५२६७४५३५
९८०२६७४५३५
नोट:
- यो घर बिर्तामोड आखा अस्पताल देखि पुर्व दक्षिणमा रहेको छ |
- सबै रुममा फल सिलिंङ डिजाइन गरेर लगाएको छ |
- यो घर केहि रकम दिएर काठमाडौँको घर वा जग्गा संग पनि साट्न सकिन्छ |
- झापा तिर खेति योग्य जग्गा वा घडेरी राम्रो ठाउँमा भए पनि साट्न सकिन्छ |
- भद्रपुर रोडको दक्षिण पट्टि रहेको यो घर बस्नको लागि अति नै उपयुक्त ठाउमा रहेको छ |
- बाटो, बिजुली , इन्टरनेट सबैको सुविधा पुगी सकेको छ |
- सिडिको रेलिङ तथा ढोका सबै काठबाट बनाईएकाे छ |
- प्रत्येक रुम, बाथरुम किचनमा टाली मार्बल लगाईएको छ |
- ५ ओटा गाडी साथै बाईक पार्किङ गर्न मिलने ठाउँ रहेको छ |