- 12 kattha of land area
- East and West Faced
- 20 ft gravel road linked
- 1 km north from Madan Bhandari Highway
- Price: Rs. 54 lakh
For More Information, Please Contact us:
023-580777 / 9842666298
चुलाचुली गा.पा -५ मा व्यवसाय, होमइस्टे तथा रिसोर्टको लागि उपयुक्त जग्गा बिक्रीमा
जग्गाको विवरण:
- १२ कठा जग्गा
- पुर्व र पश्चिम फर्किएको
- २० फीट ग्रावेल बाटो
- मदन भण्डारी राजमार्ग देखि १ कि.मि उत्तर
- मूल्य रु. ५४ लाख*नोट :- यो जग्गा शान्त तथा सुन्दर वातावरण र चिसो मौसम हुने ठाउमा रहेको छ | यो जग्गा व्यवसाय, होमइस्टे तथा रिसोर्टको लागि उपयुक्त ठाउँमा रहेको छ | यो जग्गा को छेउमा पर्यटकीय ठाउँ चपेटि पनि रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
