दमक-०८, पुलचोक- सेतुमारी राजमार्गमा व्यावसायिक घर बिक्रीमा |
घरको विवरण :
- २ तल्ला घर
- २२ धुर जग्गा
- पुर्व फर्किएको
- ४९ फिट मुख भएको
- ३० र ५० फिट पिच बाटो
- महेन्द्र राजमार्ग देखि १ कि.मि. दक्षिण
- भुइँ तल्ला : ७ वटा शटर
- पहिलो तल्ला : ४ बेडरुम, १ लिविंगरुम, १ किचेन र २ बाथरुम
- मूल्य रु. २.८० करोड (नेगोसेबल)
नोट : यस घरको प्रत्येक तल्लामा १२ वटा कोठाको क्षमता छ। यो घर दुबै रेसीडेन्टल र व्यावसायिक उद्देश्यका लागि उत्तम छ। ७ तल्ला सम्मको मापदण्ड भएको | मासिक ५० देखि ६० हजार सम्म भाडा उठ्ने |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
Commercial house sale near highway Jhapa, Damak-8
- 2 storey
- 22 dhur
- East Faced
- 49 ft face size
- 30 and 50 ft pitched road
- 1 km south from mahendra highway
- Ground floor: 7 shutters
- First floor: 2 bathrooms, 4 bedrooms, 1 kitchen and 1 livingroom
- Price: Rs. 2.80 crores (negotiable)
Note: Each floor of this house has a capacity of 12 rooms. This house is perfect for both residential and commercial purposes. Standard up to 7 floors. 50,000 to 60,000 monthly rent.
For More Information, Please Contact us:
023-580777 / 9842666298
Click the icon For Video: