#PRE868

Property Description

Commercial Highways Touched land on sale at Urlabari-05

✅ Land Area: 2 Kattha 2 Dhur
✅ Face: North / South
✅ Face Size: 35 ft / 33 ft respectively
✅ Road size/Types : 50 ft pitch Mahendra Highway
✅ land Backside road : 20 ft pitch road linked
✅ Touched by Mahendra Highway
✅ Price: 14 Lakh Per Dhur /-

 

उर्लाबारी न.पा.-५, राजमार्गसंग सटेको  २ कठ्ठा २ धुर जग्गा बिक्रीमा

✅ जग्गाको क्षेत्रफल:  २ कठ्ठा २ धुर
✅ जग्गाको मोडा:  दक्षिण / उत्तर फर्किएको
✅जग्गाको मुख : दक्षिण ३५ फिट / उत्तर ३३ फिट
✅ बाटो : ५० फिट पिच महेन्द्र राजमार्ग
✅ जग्गा पछाडीको बाटो : २० फिट पिच रोड
✅ महेन्द्र राजमार्गसँग सटेको 
✅ मुल्य रू : प्रति धुर १४ लाख मात्र  /-

नोट : यो जग्गा सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि पाउन सक्नुहुन्छ | स्कूल, कलेज र अस्पताल पनि नजिकै रहेको छ |महेन्द्र राजमार्गसँग सटेको बजार को बीच भागमा रहेको यो जग्गा पूर्ण रुपमा व्यावसायिक जग्गा हो | ब्यापार ब्वसायको लागि अति नै राम्रो रहेको छ | उर्लाबारी बजार भित्र रहेको यो जग्गामा अहिले ब्वसायको लागि भाडामा पनि लागिरहेको छ | यो जग्गाको वरिपरी कम्पाउण्ड पनि लगाईएको छ| यो जग्गाबाट मासिक ५० हजार सम्म भाडा आइरहेको छ |यो जग्गा उर्लाबारीको रिंग रोड देखि ५०मि. पश्चिम र उर्लाबारीको गोदावरी अस्पताल पूर्व बीचमा रहेको छ | 

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate
Whatapps: https://wa.me/9702011339

Property Overview

Price Rs. 1400000 per Dhur
Area 2 Kattha 2 Dhur
Facing South-North

Features

  • Peaceful Location

Property Amenities

Drainage

Drinking Water

Hospital

Internet

Parking

Pitch Road

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 1400000 per Dhur

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?