A well-running resturant and bar built on 1 kattha land with 60 plus dining spaces, separate bar area, fully-furnished modular kitchen and having all resturant accesories with 20 ft gravelled road access is on rent at Sunakhari tole, Damak-02. Monthly rental price of this east-north facing beautiful resturant is Rs. 30 thousand only. For further details please contact at 9842666298 / 023-580777.
दमक-०२,सुनखरी टोलमा ७५ र ५५ फिट २ मुख भएको, १ कठ्ठा जग्गामा निर्मित एकदमै राम्रो चलिरहेको रेस्टुरेन्ट एण्ड बार भाडामा छ | मासिक भाडा मूल्य रु ३०,००० /- २०७५ सालमा बनेको सुविधासम्पन्न यस रेस्टुरेन्टमा ६० भन्दा बढी बस्ने स्पेस छन्, छुट्टै बार स्पेस छ, पूर्ण रुपमा फर्निस मोड्युलर किचन र रेस्टुरेन्टको किचेनमा चाहिने सबै सामानहरु छन् | यस रेस्टुरेन्टमा १ ओवन, ए सी, १ स्टोररुम र १ लिविंगरुम पनि छ। आम्दा राजमार्ग छेउमा रहेको यो रेस्टुरेन्ट पुर्व-उत्तर फर्किएको छ |