दमक–०४, भाटभटेनी ५०० मिटर उत्तरमा ७.७५ धुर देखि १५.७५ धुर सम्मको जग्गाहरुको टुक्रा बिक्रीमा |
जग्गाको विवरण:
- जग्गाको क्षेत्रफल: ७.७५ धुर देखि १५.७५ धुर सम्मका टुक्राहरू
- जग्गाको मोडा: पूर्व, पश्चिम, उत्तर, दक्षिण
- जग्गाको मूख: ३२ फिट माथि
- रोड: ३० फिट पिच बाटो पश्चिममा र २० फिट ग्राबेल बाटो उत्तर, दक्षिण र पूर्वमा
- मूल्य: ४ लाख ५० हजार देखि ६ लाख पर धुर सम्मको
नोट:
- महेन्द्र राजमार्ग बाट मात्र ५०० मि उत्तरमा |
- २ नम्बर र ५ नम्बरको जग्गा बिक्रि भइ सकेको छ |
- जग्गाको ५०० मि. वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, बजार सबै कुरा रहेको छ |
- बजार एरिया नजिक रहेको |
- बिजुली, खानेपानी, सडक बत्ति सबै कुरा को सुबिधा भएको |
- उत्कृष्ट स्थानमा स्थित |
जग्गा धनिको सम्पर्क नम्बर:
नरेश वनेम: ९८१८७४७३४४
Damak-04, Land Plots for Sale – 500 Meters North of Bhatbhateni
Land Details:
- Plot Sizes: From 7.75 dhur to 15.75 dhur
- Facing: East, West, North, and South
- Front Width: 32 feet and above
- Road Access:30 feet pitched road (West)20 feet gravel road (North, South, and East)
- Price: Rs. 4 lakh 50 thousand to Rs. 6 lakh per dhur
Note:
- Only 500 meters north from Mahendra Highway
- Plot numbers 2 and 5 are already sold
- Within 500 meters, there are government schools, hospitals, boarding schools, and markets
- Located near the market area
- Facilities available: electricity, drinking water, street lights
- Situated in an excellent location
Land Owner Contact:
Naresh Vanem: 9818747344
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate