10 Dhur land on sale at Aaitabare, Morang
✅ Land Area: 10 Dhur land
✅ Face: North
✅ Face Size: 27 ft and (67 ft length)
✅ Road size/Types : 26 feet gravel road with Drainage(pitch within 6 months)
✅ 300 meter North from Mahendra Highway
✅ 400 Meter North From Urlabari Municipality
✅ Price: Rs.52 lakh only /-
उर्लाबारी-०४, आइतबारे, शिबशंकर मार्गमा १० धुर जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: १० धुर जग्गा
✅ जग्गाको मोडा: उत्तर फर्केको
✅जग्गाको मुख : २७ फिट मुख (६७ फिट लम्बाई)
✅ बाटो : २६ फिट ग्राभेल बाटो (६ महिनामा पिच हुने )
✅ महेन्द्र राजमार्गबाट ३०० मिटर उत्तर
✅ उर्लाबारी नगरपालिका बाट ४०० मि उत्तर
✅ मुल्य रू : ५२ लाख मात्र |
नोट : महेन्द्र राजमार्गबाट ३०० मिटर उत्तरमा रहेको यो जग्गा बस्नको लागि उपयुक्त रहेको छ | यो जग्गा बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको सुविधा पनि राम्रो रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो जग्गा सुन्दर तथा शान्त बातावरणमा रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate