✅ Land Area: 12 dhur land
✅ Face: East-North
✅ Face Size: 32-70 Feet Respectively.
✅ Road size/Types : 60 ft Pitch and 13 ft gravel road
✅ 1 KM South from Mahendra Highway
✅ Price: Rs.66 lakh only /-
दमक-०९, रणभूमि फुटसलसँग सटेको १२ धुर जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: १२ धुर जग्गा
✅ जग्गाको मोडा: पूर्व – उत्तर फर्केको
✅जग्गाको मुख : ३२-७० फिट मुख
✅ बाटो : ६० फिट पिच र १३ फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्गबाट १ कि.मि दक्षिण
✅ मुल्य रू : ६६ लाख मात्र |
नोट : महेन्द्र राजमार्गबाट १ किलोमिटर दक्षिणमा रहेको यो जग्गा व्यवसाय गर्न तथा बस्नको लागि एकदमै उपयुक्त रहेको छ | आवत जावतको लागि यातायातको सुविधा पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो जग्गामा घर बनाएर बस्नका लागि अतिनै उपयुक्त रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate