10.5 Dhur land on sale at Damak – 9, Ganesh marga
✅ Land Area: 10.5 dhur
✅ Face: North Faced
✅ Face Size: 32.33 Feet
✅ Road size/Types : 22 ft Gravelled road
✅ 250 meter south from Mahendra Highway
✅ Price: Rs 50 lakh only /-
दमक – ०९, मालपोत दक्षिण, गणेश मार्गमा १०.५ धुर जग्गा बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: १०.५ धुर
✅ जग्गाको मोडा: उत्तर फर्कीएको
✅जग्गाको मुख : ३२.३३ फिट
✅ बाटो : २२ फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्ग देखि २५० मिटर दक्षिण
✅ मुल्य रू : ५० लाख मात्र /-
नोट : मालपोत देखि २५० मिटरमा दक्षिण गणेश मार्गमा रहेको यो जग्गा बस्नको लागि उपयुक्त रहेको छ| यो जग्गाबाट दमक बजार आउनको लागि व्यवस्थित बाटोको सुविधा रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो जग्गा बस्न र व्यवसायको लागि पनि राम्रो रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate