1 kattha land on sale at kamal -05, Padajungi , Himali Tole
✅ Land Area: 1 kattha
✅ Face: West / North
✅ Face Size: 28 ft / 133 ft
✅ Road size/Types : 40 ft / 10 ft Gravelled
✅ 1.5 km south from Padajungi chowk
✅ Price: 20 lakh /-
कमल गाउँपालिका – ०५ पाडाजुंगी चुलाचुली मार्गमा सटेको १ कठ्ठा जग्गा बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: १ कठ्ठा
✅ जग्गाको मोडा: पश्चिम – उत्तर फर्किएको
✅जग्गाको मुख : २८ फिट / १३३ फिट
✅ बाटो : ४० फिट / १० फिट ग्राभेल बाटो
✅ पाडाजुंगी राजमार्गबाट १.५ किलोमीटर उत्तर , बारगोठे जाने बाटो
✅ मुल्य रू : २० लाख मात्र /-
नोट : यो जग्गा पाडाजुंगी चोक बाट चुलाचुली जाने बाटो संग जोडिएको छ | यो जग्गा संग जोडिएको बाटो पिच हुदै आउदै छ | बिद्यालय , अस्पताल जस्ता आवश्यक सुविधा हरुको पहुच पनि नजिकै रहेको छ | खाने पानी , बिजुली बत्ति र इन्टरनेटको पनि सुविधा पुगेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate