Agricultural and Residental Land on Sale at Urlabari
- 1 Bigha of land area
- South faced
- 100 ft face size
- 20 ft gravelled road linked
- 1.5 km North/ West from mahendra highway
- Price: Rs. 15 lakh Per Kattha
For More Information, Please Contact us:
023-580777 / 9842666298
उर्लाबारी न.पा-०२मा खेति योग्य तथा आवासीय जग्गा बिक्रीमा |
जग्गाको विवरण:
- १ बिघा जग्गा
- दक्षिण फर्किएको
- १०० फिट मुख
- २० फीट ग्राबेल बाटो
- महेन्द्र राजमार्ग देखि १.५ कि.मि उत्तर- पश्चिम
- मूल्य रु. १५ लाख प्रति कठ्ठा
*नोट :- यो जग्गा सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि रहेको छ |यो जग्गा खेति गर्न तथा फर्म खोल्नको लागी उपयुक्त रहेको छ | प्लटिंङ गरेर बेच्नको लागि पनि उपयुक्त जग्गा रहेको छ| यो जग्गा पुरै प्लट बाट काटेर दिने हो |यो जग्गा जाने बाटो महेन्द्र राजमार्ग देखि १ किलोमिटर सम्म पिच भएको आधा किलोमिटर पिच हुन लागेको | मेन बाटो देखि जग्गा सम्म पुग्ने २० फिट ग्रावेल बाटो दिने | खेति गर्नको लागि सिचाईको पनि सुबिधा रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८