- 1 kattha of land area
- North faced
- 48 ft face size
- 30 ft pitch road linked
- 350 m east from dahi chowk, Gauradha highway
- Price: Rs. 36 lakh
For More Information, Please Contact us:
023-580777 / 9842666298
कमल-०६ दहि चोक नेरी मिनी घर सहित १ कठ्ठा जग्गा बिक्रीमा
जग्गाको विवरण:
- १ कठ्ठा जग्गा
- उत्तर फर्किएको
- ४८ फिट मुख
- ३० फीट पिच बाटो
- गौरादह राजमार्ग देखि ३५० मि पुर्व
- मूल्य रु. ३६ लाख
- *नोट :- यो जग्गा संग टंच भएको बाटो समयगढ हुदै क्याम्पा सम्म पुग्छ | घर बनाएर बस्नको लागि अतिनै उपयुक्त ठाउँ रहेको छ | यो ठाउमा सानो पसल गरेर बस्न पनि सकिन्छ |१ कठ्ठा जग्गा सहित मिनी घर रहेको छ | सुन्दर तथा शान्त वातावरणमा रहेको छ | यहाँ बाट व्यवसाय गर्नलाई पाडाजूँगी चोक हुदै दमक बजार सम्म जानलाइ सडक रहेको छ | हस्पिटल , बिद्यालय पनि नजिकै रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
