उर्लाबारी-०४, ( आदर्श टोल ) फुटसल पछाडी आकर्षक १८ धुर जग्गा बिक्रीमा |
जग्गाको विवरण :
- १८ धुर जग्गा
- उत्तर फर्किएको
- ३१ फिट मुख भएको
- २० फिट पिच बाटो
- महेन्द्र राजमार्ग देखि १५० मि. उत्तर
- मूल्य रु. ७५ लाख
नोट : अरानिको हस्पिटल पश्चीम – उत्तरमा रहेको यो जग्गा चारकुना मिलेको छ | राजमार्ग देखि नजिकै रहेको यो जग्गा बस्नको लागि सुन्दर तथा शान्त वातावरणमा रहेको छ | पानी , बिजुली र इन्टरनेट , बाटो सबैको पहुच पुगिसकेको छ | यो जग्गाबाट स्कुल , कलेज , हस्पिटल नजिकै रहेको छ | यो जग्गा सबै सुबिधाको हिसाबले उत्कृस्ट रहेको छ | यो जग्गा आधा रकम दिएर जग्गा सँग पनि साट्न ( सट्टापट्टा गर्न ) सकिन्छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
18 dhur land on sale at Urlabari – 4 , ( Aadarsha Tole ) behind Urlabari Fustal
- 18 dhur land
- North Faced
- 31 ft face size
- 20 ft pitch road linked
- 150m North from Mahendra Highway
- Price: Rs. 75 Lakhs
For More Information, Please Contact us:
023-580777 / 9842666298
Watch us on Youtube.