दमक-०५, महेन्द्र राजमार्ग नजिकै अर्ध रुपमा फर्निस घर बिक्रीमा |
घरको विवरण :
- ३ तल्ला घर
- १२ धुर जग्गा
- पश्चिम फर्किएको
- पश्चिम – ५१ फिट मुख भएको
- २० फिट ब्लक बाटो
- महेन्द्र राजमार्ग बाट १०० मि . उत्तर
- भुइँ तल्ला : पार्किङ, १ बाथरुम र ५ बेडरुम
- पहिलो तल्ला : ५ बेडरुम, १ बाथरुम
- दोस्रो तल्ला : १ किचेन, १ लिविंगरुम, २ बेडरुम र १ बाथरुम
- मूल्य रु. २.१५ करोड
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८
Semi furnished residental house on sale Damak-05, Jhapa
- 3 storey
- 12 dhur
- West Faced
- 51 ft face size
- 20 ft paver blocked road linked
- 100 m north from Mahendra Highway
- Ground floor: Parking Space, 1 Bathroom, 5 bedroom
- First floor: 5 Bedroom, 1 Bathroom
- Second Floor: 1 Living room, 1 Bathroom, 2 Bedroom and 1 Kitchen
- Price: Rs. 2.15 crore
नोट:
- हाइवे देखि १०० मीटर उत्तर
- 1st फ्लोर र 2nd फ्लोरमा ५ – ५ ओटा रूम भाडामा लागि रहेको
- मासिक रू ३०,००० भाडा उठी रहेको
- स्कुल, अस्पताल, बजार नजिक भएको
- 3rd फ्लोर पूर्ण रुपमा फर्निस भएको
- बाइक, कार पार्क गर्न खुल्ला इस्पेस भएको
- बाटो, बिजुली , इन्टरनेट सबैको सुविधा पुगी सकेको
For More Information, Please Contact us:
023-580777 / 9842666298
Click the icon for facebook page :
