Land code: #PRE624,#PRE 625 & #PRE626
13.5 dhur two plots of land on sale at Kamal-04, Jyoti Chowk, Jhapa
Selling price of these north facing two beautiful residential lands are 1 lakh 65 thousands per dhur.
13.75 dhur land having 14 ft gravelled road access is on sale at Kamal-04, Jyoti Chok. Selling price of this north facing beautiful residential land is 1 lakh 65 thousands per dhur. For further details please contact at 9842666298 / 023-580777.
कमल-४, ज्योति चोकमा १३.७५ जग्गा बिक्रीमा छ |
३० फिट मुख भएको यस जग्गा उत्तर फर्किएका छ | महेन्द्र राजमार्ग देखि १५० मिटर दक्षिणमा रहेको यस जग्गाहरुको मूल्य रु- १,६५,०००/- प्रति धुर हो |
कमल-४, ज्योति चोकमा २ वटा १३.५ जग्गाहरु बिक्रीमा छन् | ३० फिट मुख भएको यी जग्गाहरु उत्तर फर्किएका छन् | महेन्द्र राजमार्ग देखि १५० मिटर दक्षिणमा रहेको यी जग्गाहरुको मूल्य रु- १,६५,०००/- प्रति धुर हो।
नोट:
१३.५ धुर को एउटा जग्गा बिर्की भइसकेको छ
अन्य जानकारीको लागी सिधा सम्पर्क 👇️
☎️ ९८४२६६६२९८
☎️ ०२३-५८०७७७
