उर्लाबारी – ०६, नयाँ बसपार्कबाट पश्चिममा (राधिका मा. वि. दक्षिण र मोरङ्ग मोडल कलेजबाट उत्तर)) २ बिघा २ कट्ठा जग्गामा भएको ९ देखि १२.५ धुर सम्मको जग्गाको टुक्राहरू बिक्रीमा |
जग्गाको विवरण:
- जग्गाको क्षेत्रफल: ९ देखि १२.५ धुर सम्मको जग्गाको टुक्राहरू
- जग्गाको मोडा: पुर्व, दक्षिण, उत्तर मोडा
- जग्गाको मुख: ३० फिट माथि
- बाटो : ४० फिट पिच बाटो + नाली (पूर्व तिर), २० टाली बाटो भएको
- मूल्य : आपसी समझदारी
नोट:
- बिजुली बत्ति, खाने पनि तथा इन्टरनेटको सुविधा भएको |
- महेन्द्र राजमार्ग देखि ५०० मिटर उत्तर |
- शैक्षिक संस्थाहरु जस्तै मोरङ्ग मोडल कलेज, राधिका स्कुल नजिकै रहेको |
- उर्लाबारी नयाँ बस पार्क नजिकै रहेको |
- वडा कार्यलय- ०६ नजिकै भएको |
- खाने पानी अफिस नजिक भएको |
- उर्लाबारी हाटबजार नजिक रहेको |
- बजार क्षेत्रमा रहेको |
जग्गा धनिको सम्पर्क नम्बर:
☎️ सन्दिप तामाङ : ९८५२६५०२०१
पुर्बेली रियल इस्टेट को सम्पर्क नम्बर:
☎️ ०२३-५७९७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Urlabari-06, Land Plots for Sale – West of New Bus Park (South of Radhika School and North of Morang Model College)
Land Details:
Note:
- Electricity, drinking water, and internet facilities available
- Only 500 meters north from Mahendra Highway
- Close to educational institutions such as Morang Model College and Radhika School
- Near Urlabari New Bus Park
- Close to Ward Office No. 06
- Near the Drinking Water Office
- Close to Urlabari Haat Bazaar
- Located in the market area
Land Owner Contact:
☎️ Sandip Tamang: 9852650201
Contact – Purbeli Real Estate:
☎️ 023-579777
☎️ 9844572716
☎️ 9862673035
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate