#PRE884

Property Description

44 pieces of land for sale in Ithari, Sunsari

✅ Land Area: 7 to 11 Dhur of lands
✅ Face: North, West, South & East Faced
✅ Face Size: 30 to 35 Feet
✅ Road size/Types : 20 ft Block Road
✅ 300 meter West from Dharan Highway
✅ Price: Rs 3.50 to 4.40 Lakh Per Dhur

 

इटहरी, आपगाछी-०१, हलगडामा प्लटिंगका जग्गाहरु बिक्रीमा |

✅ जग्गाहरु: ७ धुर देखि ११ धुर सम्म 
✅ जग्गाको मोडा: उत्तर, पश्चिम, दक्षिण र पूर्व फर्केको
✅जग्गाको मुख : ३०/३५ फिट
✅ बाटो : २० फिट टाली बाटो
✅  धरान राजमार्गबाट ३०० मि पश्चिम
✅ मुल्य रू : ३.५० देखि ४.४० लाख  प्रति धुर |

*नोट :
यस प्लटिंग भित्र ७ धुर देखि ११ धुर सम्मका ४४ वटा टुक्रा जग्गाहरु रहेका छन् | यो जग्गा धरान राजमार्ग  देखि ३०० मि. पश्चिममा रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ | आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ | बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ | पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ |

जग्गा धनी सम्पर्क नम्बर
☎️ Rajan bhattrai 9842185249
☎️ Abin jung 9741775472
☎️ Abin jung 9810241774
☎️ Rajan 9800901408

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

 

 

Property Overview

Price Rs. 350000 - 440000 Per Dhur
Area 7-11 Dhur
Configuration 30-35 ft
Facing North-West-South-East

Features

  • Peaceful Location

Property Amenities

Drainage

Drinking Water

Hospital

Internet

Pitch Road

Mortgage Calculator

Map

Total Amount

Rs. 350000 - 440000 Per Dhur

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?