3 STOREY HOUSE ON SALE AT DAMAK-5, HARIOM COLONY
✅ Storey: 3 Storey House
✅ Area of Land: 13.25 Dhur
✅ Face : East / West
✅ Face Size : 32 ft / 32 ft
✅ Road size/Types : 40 ft pitch road / 20 ft tiled road
✅ 800 meter north from Mahendra Highway
✅ Ground floor:2 shuter, 2 bedroom, 1 bathroom
✅ First floor: 2 bedroom, 1 living room, 1 bathroom, 1 kitchen
✅ Second floor : 1 bedroom, 1 bathroom, hall space
✅ Price: Rs. 2.50 Crore only /-
दमक-५, हरिओम कोलोनीमा १३.२५ धुर जग्गामा निर्मित ३ तल्ला घर र एउटा मिनी घर बिक्रीमा
✅ तल्ला : ३ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १३.२५ धुर
✅घरको मोडा:पूर्व / पश्चिम फर्केको
✅जग्गाको मुख :३२ फिट / ३२ फिट
✅बाटो:४० फिट पिच बाटो / २० फिट टाली बाटो
✅महेन्द्र राजमार्गबाट ८०० मिटर उत्तर
✅भुइँ तल्ला :२ सटर, १ बाथरुम, १ बेडरुम
✅पहिलो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ किचन
✅दोस्रो तल्ला : १ बेडरुम, १ बाथरुम, हल स्पेस
✅मुल्य: रू २.५० करोड मात्र /-
नोट: यो आवसिय तथा व्यावसायिक घर हो | बजारबाट एकदमै नजिक रहेको यो घर सम्पूर्ण सेवा सुविधाले सम्पन्न रहेको छ | यो घर बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको राम्रो सुविधा समेत रहेको छ | बिजुली बत्ति, पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो घर सुन्दर तथा शान्त बातावरणमा रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५७९७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate