#PRE875

Property Description

22 pieces of land for sale in Biratchowk, Morang

✅ Land Area: 8.50 to 12 Dhur of lands
✅ Face: North, West, South & East Faced
✅ Face Size: 30/32 Feet
✅ Road size/Types : 20 ft Tiled road
✅ 2 Kilometer South-West from Mahendra Highway
✅ Price: Rs 1.20 to 1.70 Lakh Per Dhur

 

सुन्दरहरैँचा नगरपालिका-११, वडा कार्यालय छेउमा प्लटिंगका जग्गाहरु बिक्रीमा

✅ जग्गाहरु: ८.५० धुर देखि १२ धुर सम्म 
✅ जग्गाको मोडा: उत्तर, पश्चिम, दक्षिण र पूर्व फर्केको
✅जग्गाको मुख : ३०/३२ फिट
✅ बाटो : २० फिट टाली बाटो
✅  महेन्द्र राजमार्गबाट २ कि.मि दक्षिण पश्चिम
✅ मुल्य रू : १.२० देखि १.७० लाख  प्रति धुर |

*नोट :
८.५, ९.५, १० र ११ धुर  जग्गा ४० फिट पिच बाटोसँग सटेको छ र जग्गाहरुको मूल्य रु : २.६० लाख प्रति धुर रहेको छ | यस प्लटिंग भित्र ८.५० धुर देखि १२ धुर सम्मका २२ ओटा टुक्रा जग्गाहरु रहेका छन् | यो जग्गा बेलेपुर बजार र बिराटनगर राजमार्ग  देखि १०० मि. पश्चिममा रहेको छ | यो जग्गा नजिकै ट्रफिकल सेन्टर पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अतिनै उपयुक्त रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ | आवाज जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ | बिधुतको  ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ |

 

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५

 

Property Overview

Price Rs. 120000-170000 Per Dhur
Area 8.50-12 Dhur
Configuration 30/32 ft
Facing North / West / East / South

Property Amenities

Bathroom

Drainage

Drinking Water

Hospital

Internet

Pitch Road

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 120000-170000 Per Dhur

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?