#PRE733

Property Description

उर्लाबारी-०४, ( आदर्श टोल ) फुटसल पछाडी आकर्षक १८ धुर जग्गा बिक्रीमा |

जग्गाको विवरण :

  • १८ धुर जग्गा
  •  उत्तर फर्किएको
  • ३१ फिट मुख भएको
  • २०  फिट पिच बाटो
  • महेन्द्र राजमार्ग देखि  १५० मि.  उत्तर
  • मूल्य रु. ७५ लाख

नोट : अरानिको हस्पिटल पश्चीम – उत्तरमा रहेको यो जग्गा चारकुना मिलेको छ | राजमार्ग देखि नजिकै रहेको यो जग्गा बस्नको लागि सुन्दर तथा शान्त वातावरणमा रहेको छ | पानी , बिजुली र इन्टरनेट , बाटो सबैको पहुच पुगिसकेको छ | यो जग्गाबाट स्कुल , कलेज , हस्पिटल नजिकै रहेको छ | यो  जग्गा सबै सुबिधाको हिसाबले उत्कृस्ट रहेको छ | यो जग्गा आधा रकम दिएर  जग्गा सँग पनि साट्न ( सट्टापट्टा गर्न ) सकिन्छ |

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८

18 dhur land on sale at Urlabari – 4 , ( Aadarsha Tole ) behind Urlabari Fustal

  • 18 dhur land
  • North Faced
  • 31 ft face size
  • 20 ft pitch road linked
  • 150m North from Mahendra Highway
  • Price: Rs. 75 Lakhs

For More Information, Please Contact us:
023-580777 / 9842666298

Watch us on Youtube.

Property Overview

Price Rs. 7500000
Area 18 Dhur
Configuration 31 ft
Facing North

Features

  • Peaceful Location

Property Amenities

Drainage

Drinking Water

Mortgage Calculator

Map

Total Amount

Rs. 7500000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?