#PRE865

Property Description

13 Bigha 4 Kattha Land on sale at Gauradaha-09

✅ Land Area: 13 Bigha 4 kattha
✅ Face: South
✅ Face Size: 535 ft
✅ Road size/Types : 60 ft Pitch Road
✅ Linked Road: Touched By Hulaki Highway
✅ Price: 17 crores Only /-

गौरादह न. पा-०९, तुलाचन चोकमा पूर्व-पश्चिम हुलाकी राजमार्ग सँग सटेको जग्गा बिक्रीमा

✅ जग्गाको क्षेत्रफल: १३ बिघा ४ कठ्ठा
✅ जग्गाको मोडा:  दक्षिण फर्किएको /५३५ फिट मुख भएको
✅ बाटो : ६० फिट पिच बाटो
✅ जोडिएको सडक: हुलाकी राजमार्ग सँग सटेको
✅ मुल्य रू : १७ करोड मात्र /-

नोट :
यो जग्गा गौरीगञ्ज बजार बाट ८ किलोमिटर पूर्वमा रहेको यो जग्गा सुन्दर तथा शान्त वातावरणमा रहेको छ | यो जग्गामा खेति गर्नको लागि पनि अति नै राम्रो रहेको छ | यस जग्गामा  खेति बाहेक अरु
कृषि फर्म पनि गर्न सकिन्छ | यो जग्गा प्लटिंङ गरेर पनि बेच्न सकिन्छ र यस जग्गा भित्र कृषि फर्मको लागि चाहिने प्राय सबै संरचना रहेका छन् |

यो जग्गा भित्र रहेको संरचनाहरु :

  • २५*१०० को ३ ओटा कुखुरा खोर रहेको छ | 
  • ३०*५० को २ ओटा गाई फर्मको लागि भवन बनाईएको छ | 
  • १ बाख्रा को खोर 
  • अफिस, लेबर, क्वाटर
  • ४ कोठा भएको मिनी साइजको घर 
  • काठको २ तल्ला घर + कच्ची घर 
  • चालु अवस्थामा माछा पोखरी पनि रहेको छ |
  • गाई पालन पनि चालु अवस्थामा रहेको छ | 
  • ४ कठ्ठा जाग्गामा केरा खेति पनि रहेको छ | 
  • १० कठ्ठा जमिनमा टिकको(रङ्गकाठ) बिरुवा रोपिएको छ  
  • खेति को लागि ८ वोटा बोरिंग पनि रहेको छ |
  • फर्म को लागि सोलार १६०० W को रहेको छ |
  • यो जग्गा भएको ठाउमा पानी, बत्ति , बिजुली, इन्टरनेट सबैको सुविधा पुगेको छ |

 

 

 

 

 

 

Property Overview

Price Rs. 170000000
Area 13 Bigha 4 kattha
Configuration 535 ft
Facing South

Property Amenities

Cable Tv

Drainage

Drinking Water

Internet

Pitch Road

Telephone

Mortgage Calculator

Property Videos

Map

Total Amount

Rs. 170000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?