10.75 Dhur land on Sale at Urlabari municipality-04
✅ Land Area: 10.75 dhur land
✅ Face: East-North
✅ Face Size: 32 Feet – 61 Feet respectively.
✅ Road size/Types : 16 feet gravel road
✅ 800 meter North – West from Mahendra Highway
✅ Price: Rs.21 lakh only /-
उर्लाबारी न.पा.-०४, टाँडी रोड देखि १०० मि पश्चिममा १०.७५ धुर जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: १०.७५ धुर जग्गा
✅ जग्गाको मोडा: पूर्व – उत्तर फर्केको
✅जग्गाको मुख : ३२/६१ फिट मुख
✅ बाटो : १६ फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्गबाट ८०० मिटर उत्तर-पश्चिम
✅ मुल्य रू : २१ लाख मात्र |
नोट : महेन्द्र राजमार्गबाट ८०० मिटर उत्तर-पश्चिममा रहेको यो जग्गा बस्नको लागि उपयुक्त रहेको छ | यो जग्गा भन्दा पूर्वमा रहेको बाटो टाँडी बजार रमिते सम्म पुग्छ | आवत जावतको लागि यातायातको सुविधा पनि राम्रो रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate