बिर्तामोड न.पा वार्ड-०२, हेभन वाटरपार्क दक्षिण, SK Ventures द्वारा १ बिघा क्षेत्रफलमा बनाइएका केही प्लटिङका जग्गाहरु बिक्रीमा
जग्गाको विवरण :
- जग्गाको क्षेत्रफल: १ बिघा ( १० धुर देखि १७ धुरसम्मका टुक्राहरु)
- जग्गाको मोडा: पूर्व, उत्तर, दक्षिण
- जग्गाको मुख: ३४ फिट देखि माथि
- बाटो: ४० फिट पिच बाटो (बन्दै गरेको) र भित्री बाटो २० फिट रहेको
- बिर्तामोड राम चोक देखि २ किलोमिटर दक्षिण
- शहीद स्मृति प्रतिष्ठान इन्जिनियरिङ् कलेजदेखि उत्तर
- हेभन वाटर पार्क र ड्रिम पार्क नजिक रहेको
- मूल्य: सर्वसुलभ मूल्यमा बिक्रीमा छ (जग्गा धनीसंग सम्पर्क गर्नुहोला)
नोट:
- बैंकिङ्गको पनि सुविधा रहेको
- भाटभटेनी देखि २.५ किलोमिटर
- जग्गासंग सटेको ठुलो पिच बाटो बिर्ताबजार हुदै घैलाडुब्बा राजगडसम्म जोडिएको
- बिजुली र सडकको राम्रो सुविधा भएको
- जग्गाको आसपासमा स्कुल–कलेज, बजार, र अस्पताल रहेको
- यो जग्गादेखि बिर्तामोड नगरपालिका र नगर अस्पताल १.५ किलोमिटर पूर्वमा रहेको
सम्पर्क नंबर:
☎️९८२०७३३९७०
☎️९८०२०११९२१
—————————————————————————————————————————————-
Birtamod Municipality Ward-02, Heaven Waterpark South, plotting lands built by SK Ventures in an area of 1 bigha are for sale.
Land Description:
- Area: 1 Bigha (10 dhur to 17 dhur)
- Side: East, North, South
- Size: 34 feet and above
- Road: 40 ft pitch road (under construction) and 20 feet internal road
- 2 kilometers south from Birtamod Ram Chowk
- Located near Heaven Water Park and Dream Park
- Price: For sale at an affordable price (please contact the landlord)
Contact Number:
☎️9820733970
☎️9802011921
——————————————————————————————————————————————
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate