दमक-२, ( हिमाबी स्कुल पश्चिम ) आम्दा रोड देखि १०० मि. पूर्व ८.५० धुर नेट जग्गामा निर्मित आधुनिक घर बिक्रीमा |
घर तथा जग्गाको विवरण:
- तल्ला : १ तल्ला घर
- जग्गाको क्षेत्रफल : ८.२५ धुर जग्गा
- घरको मोडा: दक्षिण फर्केको
- जग्गाको मोडा: दक्षिण फर्केको
- जग्गाको मुख :३० फिट
- बाटो: २0 फिट ग्राभेल बाटो
- आम्दा राजमार्गबाट १०० मिटर पूर्व
- भुइँ तल्ला : २ बेडरुम, १ फर्निस किचन, १ लिविंगरुम ( टि.भी क्याबिनेट सहित), १ बाथरुम
- जग्गा मूल्य: रु ४.५० लाख ( पर धुर )
- मुल्य: रू ८५ लाख मात्र /-
नोट :
- यो घर पूर्ण रुपमा बनिसकेको छैन |
- यसमा लिविंग रुममा टि.भि क्याबिनेट पनि पाउनु हुनेछ |
- सेमी फर्निश मोडुलर किचन पनि पाउनु हुनेछ |
- घर वरिपरि कम्पाउण्ड लगाएको छ |
- यसको ५०० मि. वरिपरी स्कुल, हस्पिटल र बजार पनि छ |
- खाने पानी, बिजुली बत्ति, साथै इन्टरनेटको सुविधा पुगी सकेको छ |
Modern House for Sale in Damak-2 (100 meters east from Aamdaa Road, west of Himabi School), built on 8.50 Dhur net land
Details of the House and Land:
- Floors: 1-story house
- Land Area: 8.25 Dhur
- House Facing: South
- Land Facing: South
- Face size: 30 feet
- Road Access: 20 feet wide gravel road
- Location: 100 meters east from Aamdaa Highway
- Ground Floor Includes: 2 Bedrooms, 1 Furnished Modular Kitchen, 1 Living Room (with TV cabinet), 1 Bathroom
- Land Price: NPR 4.50 lakhs per Dhur
- Total Price: NPR 85 lakhs only
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५७९७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate