दमक-०७, पृथ्वी मा. वि उत्तर पूर्वमा ८.७५ धुर जग्गामा निर्मित ३ तल्ले घर बिक्रीमा |
घरको विवरण :
- तल्ला : ३ तल्ला घर
- जग्गाको क्षेत्रफल : ८.७५ धुर
- घरको मोडा: पश्चिम फर्केको
- जग्गाको मुख : ३२ फिट
- बाटो: २० फिट टायल बाटो + नाली
- भुइँ तल्ला :१ सिटिंग रुम, २ बेडरुम, १ किचन र १ बाथरुम
- पहिलो तल्ला : १ सिटिंग रुम, २ बेडरुम, १ किचन, १ बाथरुम
- दोस्रो तल्ला : १ सिटिंग रुम , १ किचन र १ बाथरुम
- मुल्य: रू १ करोड ७० लाख मात्र /-
नोट:
- यो घर महेन्द्र राजमार्ग देखि ८०० मिटर उत्तरमा रहेको छ |
- घरमा भाडा लागिरहेको |
- घर बि.स. २०७४ साल मा निर्माण भएको |
- पार्किंग स्पेस भएको |
- बाटो, बिजुली , इन्टरनेट सबैको सुबिधा छ |
- दमक नगरपालिका देखि पूर्वमा रहेको |
- जग्गाको वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, सरकारी कार्यलय सबै कुरा रहेको छ |
- अस्पताल र बजार एरिया नजिक रहेको
- उत्कृष्ट स्थानमा स्थित
पुर्बेली रियल इस्टेट को सम्पर्क नम्बर:
☎️ ०२३-५७९७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Damak-07, 3-Storey House Built on 8.75 Dhur Land for Sale – North-East of Prithvi School
House Details:
- Floors: 3-storey house
- Land Area: 8.75 dhur
- Facing: West
- Front Width: 32 feet
- Road: 20 feet tiled road with drainage
- Ground Floor: 1 sitting room, 2 bedrooms, 1 kitchen, 1 bathroom
- First Floor: 1 sitting room, 2 bedrooms, 1 kitchen, 1 bathroom
- Second Floor: 1 sitting room, 1 kitchen, 1 bathroom
- Price: Rs. 1 crore 70 lakh only
Note:
- Located 800 meters north from Mahendra Highway
- The house is currently rented
- Built in 2074 B.S.
- Parking space available
- Road, electricity, and internet facilities available
- Located east of Damak Municipality
- Nearby are government schools, hospitals, boarding schools, and government offices
- Close to hospital and market area
- Situated in an excellent location
Contact – Purbeli Real Estate:
☎️ 023-579777
☎️ 9844572716
☎️ 9862673035
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate