१.) दमक-०६, पूर्व बस स्टेन्ड उत्तर ४ धुर जग्गामा निर्मित ३ तल्ले सेमी फर्निश घर बिक्रीमा |
घरको विवरण :
- तल्ला : ३ तल्ला घर
- जग्गाको क्षेत्रफल : ४ धुर
- घरको मोडा:पूर्व फर्केको
- जग्गाको मुख : १७ फिट
- बाटो: २० फिट पिच बाटो
- मुल्य: रू १ करोड २५ लाख मात्र /-
नोट:
- यो घर पूर्व बस स्टेन्ड देखि ५० मिटर उत्तरमा रहेको छ |
- बाटो, बिजुली , इन्टरनेट सबैको सुबिधा छ |
- घर तथा जग्गा पुरै ब्यवासिक गर्न योग्य छ |
- महेन्द्र राजमार्गदेखि मात्र ८० मिटर उत्तर
- जग्गाको वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, बजार सबै कुरा रहेको छ |
- अस्पताल र बजार एरिया नजिक रहेको
- उत्कृष्ट स्थानमा स्थित
घर धनी सम्पर्क नम्बर: ९८०१४०१४०४
1.) Damak-06, 3-story semi-furnished house built on 4 dhur of land for sale, located 50 meters north of Purba Bus Stand.
House Details:
- Floors: 3 storey
- Land area: 4 dhur
- Facing: East
- Frontage: 17 ft
- Road: 20 ft pitched road
- Price: NPR 1,25,00,000
Note:
- 50 meters north of Purba Bus Stand
- Road, electricity, and internet available
- Suitable for commercial use
- 80 meters north of Mahendra Highway
- Nearby: schools, hospital, market
- Excellent location
२.) दमक-०१, हल्दार चोक पश्चिम रबि स्टेन्ड छेउ व्यवसायिक क्षेत्र मा निर्मित २ तला घर बिक्रीमा |
घरको विवरण :
- तल्ला : २ तल्ला घर
- जग्गाको क्षेत्रफल : १५.७५ धुर
- घरको मोडा:पूर्व र उत्तर फर्केको
- जग्गाको मुख :६५ फिट / २५ फिट
- बाटो: २० फिट टायल बाटो
- मुल्य: रू १ करोड २० लाख मात्र /-
नोट:
- यो घर रबि स्टेन्ड गेट को पल्लो बाटोमा रहेको छ |
- बाटो, बिजुली , इन्टरनेट सबैको सुबिधा छ |
- घर तथा जग्गा पुरै ब्यवासिक गर्न योग्य छ |
- जग्गाको वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, बजार सबै कुरा रहेको छ |
- अस्पताल र बजार एरिया नजिक रहेको
- उत्कृष्ट स्थानमा स्थित
2.) Damak-01, 2-story house for sale in the commercial area west of Haldar Chowk, next to Ravi Stand.
House Details:
- Floors: 2 storey
- Land area: 15.75 dhur
- Facing: East and North
- Frontage: 65 ft / 25 ft
- Road: 20 ft tiled road
- Price: NPR 1 crore 20 lakh only
Owner contact number: 9801401404
पुर्बेली रियल इस्टेट को सम्पर्क नम्बर:
०२३-५७९७७७
९८४४५७२७१६
९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate