दमक–०२, ( अरनिको चोक उत्तर पश्चिम ), आम्दा हस्पिटल पूर्व रहेको उत्कृष्ट जग्गा बिक्रीमा |
जग्गाको विवरण:
- जग्गाको क्षेत्रफल: ७.५ धुर (नेट)
- जग्गाको मोडा: पूर्व
- जग्गाको मूख: ३० फिट
- रोड: १४ फिट ग्राबेल बाटो
- मूल्य: ४ लाख ३० हजार ( पर धुरको )
नोट:
- महेन्द्र राजमार्गदेखि मात्र २ कि. मि उत्तर
- जग्गाको ५०० मि. वरिपरी सरकारी स्कुल, हस्पिटल, बोर्डिंग, बजार सबै कुरा रहेको छ |
- अस्पताल र बजार एरिया नजिक रहेको
- बिजुली, खानेपानी, सडक बत्ति सबै कुरा को सुबिधा भएको
- ताराबारी डिपु रोड देखि १०० मि. उत्तर रहेको
- उत्कृष्ट स्थानमा स्थित
सम्पर्क नंबर:
☎️ ०२३५७९७७७
☎️ ९८६२६७३०३५/ ९८४४५७२७१६
An attractive land located in Damak-02, (northwest of Araniko Chowk), east of Aamda Hospital is for sale
Land Details:
- Land Area: 7.5 acres (net)
- Land Orientation: East
- Land Width: 30 feet
- Road: 14 feet gravel road
- Price: 4 lakh 30 thousand (per acre)
Contact Number:
☎️ 023579777
☎️ 9862673035/ 9844572716
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate